सुटिङ गर्दा गर्दै सेटमै अस्ताए फेरि अर्का चर्चित हाँस्य कलाकार

काठमाडौं, ३ असोज । ‘हर्के हवल्दार’ टेलिश्रृंखलाका चर्चित हाँस्य कलाकार रमेश केसी ‘मट्टारे’ को सुटिङ सेट’मै नि’धन भएको छ ।

सुटिङकै क्रममै निधन भएका ६९ वर्षीय केसीको आइतबार नै पशुपति आर्या’घाट’मा अ’न्त्ये”ष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी गराएका छन् ।

‘हर्के हवल्दार’ ले बनाउन लागेको एउटा गीतको सुटिङका लागि उहाँ काभ्रेस्थली भन्ने ठाउँमा आफै मोटरसाइकल चलाएर पुग्नु भएको रहेछ ।

एकछिन बसेर विष्णु सापकोटा ‘हर्के’ सँग बातचित पनि गर्नुभएछ । त्यसपछि सुटिङसेट’मै बेहो’स् हु’नुभयो । अस्पताल लैजानुअघि नै उहाँ’को नि’ध’न भइसकेको रहेछ’, रवीन्द्रले सुनाए ।

‘मट्टारे’ लामो समयदेखि मुटु’का बिरा’मी थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र ए

Leave a comment

Your email address will not be published. Required fields are marked *