दाङमा पक्राउ परेका यी महिला जस्लाई धनि र राम्रा युवक त देख्न नै हुन्थेंन ..! मिठा कुरा गरि होटलमा लगेर…. !

काठमाडौं । हाइप्रोफाईल व्यक्तिलाई दाङको घोराही उप–महानगरपालिका स्थित होटलमा बोलाएर ‘बा’र्गेनि’ङ’ गर्ने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । कर णीको उ’जुरी दिन्छु भनेर ध’ ‘म्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आ’रोपमा तीन जना महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको हो । दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गत शुक्रबार पक्राउ परेका उनीहरुवि’रु’द्ध यो घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको हो ।

गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् । त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् ।

उनीहरुले बि’य’र र मा’ ‘सु खाँदै गफ गरेका

Leave a comment

Your email address will not be published. Required fields are marked *