के भयो चर्चित कलाकार बुद्धि तामागं हैटलाई ?

काठमान्डौ। लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।नेपाली लोक दोहोरी क्षेत्रका दुई होनहार कलाकार नेपाल सरकारद्वारा सम्मानित हुने भएका छन।नेपाली लोक दोहोरीको इतिहासमै सबै भन्दा धेरै सुनिएको र हेरिएको गीत “सालको पातको टपरी” गीतका गायक कुलेन्द्र बिश्वकर्मा र सोहि गीतकी गायिका बिष्णु माझीलाइ विभुषण प्रदान गर्ने भएको हो।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । विभुषण प्रदान गर्ने सूचिमा बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

सुन्दरमणि अधिकारी संगै बिष्णु माझी उक्त सम्मान थाप्न पुग्ने समेत पारिवारिक श्रोतको भनाइ छ।कुलेन्द्र विश्वकर्माले लालीगुराँस डटकम संग कुरा गर्दै भन्नु भयो “धेरैको प्रश्न थियो गीत यतिधेरै चल्यो तर किन अवार्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *