जंगलमा फिरन्ते जीवन बिताउदै आएका १८ राउटेको एक्कासी मृ’त्यु

गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृ’त्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृ’त्यु भएको जनाइएको छ । अत्यधिक म’दि’रा से’व’नका कारण अकालमा धेरै राउटेको ज्या’न गइसकेको छ ।

** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

एकातिर म’दि’राको अत्यधिक सेव’न र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृ’त्युदर बढेको बताइएको छ । यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।

** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a comment

Your email address will not be published. Required fields are marked *