यीनै हुन् पबित्र, जो सेती नदीमा खसेर बेपत्ता बनिन्

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वे’पत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ ।शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी ख’सेर बे’पत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेकी हुन्।नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चिच्याएर रोक्न खोजेको सुनिन्छ । सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हाम फालेको जस्तो लाग्छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक

Leave a comment

Your email address will not be published. Required fields are marked *