संखुवासभा ह,’त्या प्रकरणमा नयाँ रहस्य : लोकबहादुर नभई खड्गबहादुर कार्की मुख्य योजनाकार

संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,’मू’हि’क ह,’त्या प्रकरणमा नयाँ रहस्य खुलेको छ ।

यसअघि प्रहरीले ह,’त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

तर, सो ह,’त्या,’काण्डमा अन्य चारजना आ,’रोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । ह,’त्याका मुख्य यो,’जनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खु,’लेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घ,’टनामा सं,’लग्न भएको आ,’रोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान

Leave a comment

Your email address will not be published. Required fields are marked *