केपी ओली फेरि प्रधानमन्त्री बन्न नपाउने!!

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्न नपाउने भएका छन् । ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लगाउने गरि एमालेको विधान संसोधनको तयारी गरिएको छ।

उनलाई फेरि प्रधानमन्त्री बन्न नै रोक लगाउने गरी विधान संशोधनको प्रस्ताव आएपछि ओली समूहमै खैलाबैला हुने देखिएको छ । एमालेमा फेरि एक पटक ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावी तयारी भैरहेको बेला ल्याइएको यस्तो प्रस्तावपछि ओली समूह झस्किएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *