एकै परिवारको ६ जना हlत्याlकाlण्डको नयाँ मोड खड्गबहादुर मुख्य योजनाकार, अघिल्लो दिन योजना बनेको थियोएकै परिवारको ६ जना हlत्याlकाlण्डको नयाँ मोड खड्गबहादुर मुख्य

सङ्खुवासभा, असोज ४ गते । गत भदौ २१ गते सोमबार विहान मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा एकै परिवारको ६ जनाको हlत्या भयो । उक्त घlटनाको अनुसlन्धानको क्रममा पाँच जना पlक्राउ परिसकेका छन् ।

प-क्राउ पर्नेहरुमा मृ’त्तक तेजबहादुरको काकाका छोराहरु खड्गबहादुर र रण बहादुरको परिवार पlक्राउ परेका छन् । अन्य पlक्राउ पर्नेहरुमा खड्गबहादुरका छोरा लालबहादुर, रणबहादुरका दुई छोरा लालबहादुर र नरेश कार्की पlक्राउ परेका हुन् । उक्त पाँच कार्की दाजुभाइले सामुहिक हlत्या गरेको खुल्न आएको हो । उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *