एक्कासी ५४ प्रतिशत ले घटयो आलुको मूल्य

एक्कासी ५४ प्रतिशत ले घटयो आलुको मूल्य

एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *