यि युवा नेता जसले आफ्नै जिल्ला अध्यक्ष तथा मेयरलाई मु क्का हाने

काठमाडौ । बुटवलमा आफ्नै पार्टीका जिल्ला अध्यक्ष समेत रहेका नेतालाई युवा नेताले मु क्का हा नेर चर्चामा आएका छन् । यद्धपी प्रहरीले उनलाई पक्राउ भने गरेको छैन । बुटवल उपमहानगरपालिकाका प्रमुख नेकपा एमाले तथा रुपन्देशी जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई मु क्का हान्ने ब्यक्ति एमालेकै स्थानिय युवा नेता रहेको खुलेको छ ।

सोमबार पहिरोका कारण समस्यामा परेकाहरुको अवस्था बुझ्न पुगेका मेयरले मु क्का भेटेका थिए । उनलाई स्थानिय युवा नेता गणेश पंगेनीले मु क्का हा नेका हुन् । उनी स्थानिय युवा नेता समेत हुन् ।

सोमवार बिहानै बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो निरीक्षणका लागि सुवेदी पुगेका थिए । पहिरो अवलोकन गरिरहेका सुबेदीलाई ति युवाले पछाडीबाट हतारिंदै आएर मु क्का हा नेको भिडियोमा पनि देख्न सकिन्छ ।***** यो समाचार

Leave a comment

Your email address will not be published. Required fields are marked *