श्रीमान दुवईमा, नेपालमा कोठामा भेटियो श्रीमतीको शव

काठमाडौ । आजभोली महिलाहरुको रहस्यमय निधनले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको शव कोठाभित्र फेला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको शव फेला परेको हो । ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी

Leave a comment

Your email address will not be published. Required fields are marked *