सोमबार घटयो सुनको मुल्य

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य गिराउट आएको छ । आइतबार रु ८९ हजार १०० मा कारोवार भएको छापावाला सुन सोमबार रु २०० घटेर तोलामा रु ८८ हजार ९०० मा कारोवार भएको नेपाल सुनभाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार ४५० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार १ सय ३५ मा कारोवार भएको महासंघले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a comment

Your email address will not be published. Required fields are marked *