परीक्षा हलभित्र टिकटक बनाएर पोस्ट गर्ने परिक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द हुने

काठमाडौं । परिक्षा हल भित्र टि’कटक बनाएर पोष्ट गरेको पाइएमा त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा हलमा नै मोवाइल लगेर उत्तर पुस्तिकाको फोटो खिचेर टिकटर बनाई सामा जिक सञ्जालमा राख्ने लगायतका गतिविधिप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले यस्तो चेतानवी दिएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गरि रहेको छ । परीक्षा हलमा मोवाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको जानकारी गराउदैँ बोर्डले यस्ता कार्य गर्नु परीक्षाको मर्यादा वि’परित रहेको जनाएको हो । यस्ता क्रिया कलाप नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई अनुरोध गर्दै बोर्डले परीक्षालार्य व्यवस्थित, मर्यादित एवम विश्वसनीय बनाउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

कक्षा १२ परिक्षामा परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको टिकटक भिडियो पनि बाहिरिएको थियो। अग्रेजी विषय उतरपुस्तिका नम्बर र सिम्बोल नम्बर प्रस्ट देखिन्छ। परीक्षा हलमै बनाएको टिकटक

Leave a comment

Your email address will not be published. Required fields are marked *