संखुवासभा सामूहिक हत्या प्रकरण: थप चार आरोपित सार्वजनिक

इन्द्र गिरी, संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभा जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी हत्या आरोपमा प्रहरीले प्रत्यक्ष संलग्न रहेका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका १७ वर्षीय छोरा नरेश कार्कीलाई पकाउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले आफूहरुले अभियुक्त रणबहादुर कार्कीको घरमा अघिल्लो दिन हत्या योजना बनाई भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *