बिहान ६:३० बजे स्कुल हिडेको बालक बाटैमा मृ त फेला परे,हेडमास्टरको छोरा माथी आ रोप (भिडियो हेर्नुस्)

बिहान ६:३० बजे स्कुल जान भनी हिडेका १५ वर्षीय प्रशान्त कुईकेल मृ त फेला परेका छन् ।स्कुल पुग्नु पर्ने छोरा बाटैमा मृ त फेला परेपछि आमाबुबाको रु वाबासी छ ।आमा देवकी कुईकेलको अनुसार छोरो प्रशान्त कक्षा १० मा न्युरोड स्कुलमा पढ्ने गर्थे ।आमा देवकीलाई स्कुल बाटै छोराको अवस्थाबारे जानकारी आयो र उनी घ टनस्थलमा पुगेकी थिइन् ।प्रशान्तक अवस्था हेर्दा मुख बाट फिज आइरहेको र अनुहार भरी चो टै चो ट भएको उनले बताइन् ।आमा रु दै अलिक छिटो छोरो हस्पिटल पुगेको भए बाच्थ्यो कि भन्छिन् ।देवकीलाई स्कुल बाट फोन आएको तर उनको फोन नउठेपछि प्रशान्तको साथीहरूले उनलाई जानकारी दिएका थिए ।

साथीहरूको अनुसार प्रशान्त बे होस् भएको र आमा आएर हस्पिटल लग्दासम्म निकै ढिलो भएको थियो ।आफ्नो छोराको त्यो अवस्थामा छेउमा कोहि नभएको र प्रशान्तको जुत्ता खुलेको उनले बताइन् ।घ टना हुनु भन्दा अघिल्लो दिन प्रशान्त आफैले खाना बनाएको र भोलि बिहान आमालाई छिटै स्कुल जानुपर्ने हुँदा खाना बनाइदीन आग्रह गरेका थिए ।

प्रशान्त पढ्ने स्कुलको हेडमास्टरले उनको यस्तो घ टना हुँदापनी केही वास्ता नगरेको र उनको कान्छो छोराको हातमा घ टना घटे लगत्तै चो ट देखा पर्नुले यस् घ टनालाई रहस्यमय बनाउदै गएको छ ।आमा देवकी भने छोराको यस घ टनाको राम्रो छानबिन होस् भनेर न्याय कुरी बसेकी छिन्

Posted in समाचार
तपाईलाई यो खबर कस्तो लाग्यो?

000000
Prev
पूजा गरिसकेपछि किन मागिन्छ माफी ?
प्रतिकृया दिनुहोस्

सम्वन्धित पोस्ट

एकाबिहानै नेपालका चर्चित हाँस्य कलाकारको निधन, सिङ्गो कला क्षेत्र बन्यो स्तब्ध

ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत भईन – महरा

रामबहादुर थापा बादलले भने- नेकपा एमाले सर्वहाराहरूको पार्टी हो
Web Design In Nepal
भर्खरै
१.
बिहान ६:३० बजे स्कुल हिडेको बालक बाटैमा मृ त फेला परे,हेडमास्टरको छोरा माथी आ रोप (भिडियो हेर्नुस्)
२.
पूजा गरिसकेपछि किन मागिन्छ माफी ?
३.
स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’
४.
विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन नै शुभ
५.
भगवान् विष्णुका गुरु को को हुन्, थाहा छ ?
चर्चित
१.
कार्कीले आफू हत्यारा नभएको भनेपछि…
२.
भोलि देखि लगातार तीन दिन सार्वजनिक बिदा दिने देउवाको घो:षणा !
३.
सरकारले दशैंमा प्रति घर परिवारलाई १० हजार राहत दिने
४.
फोटोशुटका क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात छोडेपछि…
५.
भ्रखरै आयो एस्तो दु:खद खबर साउदीमा १०८ नेपालीको मृ’त्यु पुरा पढी रिप लेख्दिनुहोस
WEL-COME TO MELOMESO
Search for:
Search …
Search for:
Search …
© 2021 Melo MesoSite by : Yogesh

Leave a comment

Your email address will not be published. Required fields are marked *