दिउसो बुबाले भेटेर गएको छोरी साझ साथीले हेर्दा…..

काठमाडौँ । प्रदेश न २ बाराको निजगढमा कृषि अध्यनरत रहेकी किशोरीले दे’ह’त्या’ग ग’रे’को खबर सार्बजनिक भएको छ । जिल्लाको निजगढ नगरपालिका वडा न. ८स्थित स्थानीय श्री गौरी माद्यामिक बिद्यालयमा अध्यनरत अन्दाजी १८ बर्षिय प्रियंका यादबले दे’ह’त्या’ग ग’रे’की छिन ।

स्थानीय बशुदेब दाहालको घर डेरा गरि बस्दै आएकी यादबले शनिबार राती करिब ९:३० बजे आफ्नै कोठामा पा’सो ल’गा’एर दे’ह’त्या’ग ग’रे’को इलाका प्रहरी निजगढले जानेको छ । घटनास्थलमा प्रहरी निरीक्षक को नेतृत्वमा टोलीले घटना बारे अनुसन्धान गरि रहेको इलाका प्रहरी निजगढले जानेको छ ।

घटना के कारण भयो भन्ने बारेमा अहिले कुनै जानकारी न आएको प्रहरीले जानेको छ । मैनापुर नगरपालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *