एसियन कप छनोट : नेपाल र हङकङ भिड्दैकाठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग भिड्दै छ । दिउँसो ३:४५ बजे सुरु हुने नेपाल र हङकङविरुद्धको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रदै छन्। समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएपछि नेपालले एसियन कपमा छनोट हुन आज हङकङविरुद्ध जित हात पार्नुपर्ने छ । नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेकोकाठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग भिड्दै छ । दिउँसो ३:४५ बजे सुरु हुने नेपाल र हङकङविरुद्धको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रदै छन्। समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएपछि नेपालले एसियन कपमा छनोट हुन आज हङकङविरुद्ध जित हात पार्नुपर्ने छ । नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग भिड्दै छ ।

दिउँसो ३:४५ बजे सुरु हुने नेपाल र हङकङविरुद्धको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रदै छन्।

समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएपछि नेपालले एसियन कपमा छनोट हुन आज हङकङविरुद्ध जित हात पार्नुपर्ने छ । नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको

Leave a comment

Your email address will not be published. Required fields are marked *