बर्दियामा १० बजे राति एकै परिवारका ३ जनाको मृत्यु

बर्दिया – बर्दियामा बँदेललाई मा ‘र्न राखेको विद्युतीय करेन्टको पा’ ‘सोमा परेर एकै परिवारका तीन जनाको ज्या’न गएको छ । बँदेल मा’र्नका लागि राखेको क’रेन्टकाे पा’साेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्या’न गएको बर्दिया प्रहरीले जनाएको छ ।

गएराति १० बजेतिर एक जनालाई क’रे’न्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या’न गएको हो । पा’ ‘सो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सो’मा क’रेन्ट लागेर एक जनाको ज्या’न गएको

Leave a comment

Your email address will not be published. Required fields are marked *