काठमाडौं उपत्यका सहित यी जिल्लाहरुको लागि आयो खुसिको खबर, छिटो गर्नुहोस फेरी छुट्नु होला नी !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म सङ्क्रमण विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोलामन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए ।ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a comment

Your email address will not be published. Required fields are marked *