जापानमा फेरि अर्को दु’खद घ’ट’*ना, एक नेपाली विद्यार्थीले गरिन् झु’*न्डि’”एर दे’ह’”त्या*’ग

क्युसु/जापान । जापानको फुकुओकामा एक जना नेपाली विद्यार्थीको असामायिक नि’ध’”न भएको छ । नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि

बिद्यार्थी भिषामा जापान आएकी हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत फुकुओकाको इजिरिमा बस्ने भएको अर्चना भुर्तेलको नि’धन भएको हो । स्रोतका अनुसार उनले आफैँले मृ’*त्युको बाटो रोजेकी हुन् ।

आज (सोमबार ) बिहान आफ्नै रुममा मृ’”*त भेटिएकी हुन् । नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय राणाद्वारा प्राप्त जानकारी अनुसार, उनले घाँ’*टीमा पासो लगाई आ’त्मा’ह’*त्या गरेकी हुन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a comment

Your email address will not be published. Required fields are marked *