स्कुटर दु-र्घ-टना हुँदा चालकको मृ-त्यु

काठमाण्डौं : स्कुटर दु र्घ ट-नामा परी विराटनगरमा एक जनाको मृ-त्यु भएको छ । को २१ प ५६१२ नम्बरको स्कुटर बिहीबार राति दु-र्घ-ट-ना हुँदा स्कुटर चालक विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको मृ-त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स्कुटर आफैं अ-नियन्त्रित भएर दु-र्घ-ट-नामा परेको थियो ।दु-र्घ-टनामा घा-इ-ते भएका शर्माको कोशी अस्पताल विराटनगरमा उ-पचारको क्रममा मृ-त्यु भएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *