दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

दार्चुला: दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –१ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो।दार्चुलामा भिरबाट लडेर महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *