नपढ्ने लाइ ठुलो दशा लाग्नेछ पुरा पढेर ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ

हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ हामीले घरमा पुजाआरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि

।घरमा राख्नु अशुभ मानिन्छ लोकपथ डटकमले एजेन्सीको सहयोगमा कुन-कुन देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छ भन्नेबारे केही जानकारी तयार पारेको छ ।

नटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो । शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन ।

यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।भनेर हामी घरमा भगवानको पुजाअराधना गर्छौं ।

शान्ति शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने रभगवान को दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं ।त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं।******थप समाचार को भिडियो हेर्नका लागी यहाँ तल क्लिक गर्नुहोस्**

Leave a comment

Your email address will not be published. Required fields are marked *