अ”लबि”दा बलिउड; अभिनेत्री अरुणा इरानी

एजेन्सी । बलिउड अभिनेत्री अरुणा इरानी बलिउडबाट अ”लबि”दा भएकी छिन् । कलाकार ईरानीले थुप्रै सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर उनले हालसालै बलिउडमा काम नगर्ने निर्णय गर्दै बलिउडबाट बि’दा लिएकी हुन्।

कलाकार इरानीले सदाकालागी भने बलिउड छाडे’की हैनिन् । पछिल्लो समय पुरै विश्वलाई नै ह”ल्लाई रहेको कोरोनाको कारण कलाकार इरानीले आफुलाई कुनै पनि प्रकारको क्यामेरा अगाडी नआउने बताउँदै बलिउडबाट बिदा भएकी हुन् । उनी कोभिड महामारी सुरु भएदेखि क्यामराबाट टाढिएकी हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a comment

Your email address will not be published. Required fields are marked *