बधाई ! लोकप्रिय गायिका बिष्णु माझि सार्बजनिक हुदै, सरकारले विभु’षण प्रदान गर्ने ।

बधाई ! लोकप्रिय गायिका बिष्णु माझि सार्बजनिक हुदै, सरकारले विभु’षण प्रदान गर्ने । || बधाई ! लोकप्रिय गायिका बिष्णु माझि सार्बजनिक हुदै, सरकारले विभु’षण प्रदान गर्ने ।||काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभु’षण प्रदान गर्ने भएको छ ।सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई वि’भुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभु’षण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ ।वि’भुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली

Leave a comment

Your email address will not be published. Required fields are marked *