नयाँ काम सुरु गर्नुअघि थाहा पाउनुहोस् चाणक्यको यी सुत्र

चाणक्य एक बुद्धिमान, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । कुनैपनि नयाँ काम गर्नुअघि के गर्ने ? उनै चाणक्यको सूत्र यहाँ उल्लेख गरिएको छ । किनभने कुनैपनि काम प्रारम्भ गर्नुअघि हामीलाई द्विविधा हुन्छ, त्यसले सफलता दिलाउला कि असफलता ? आफुले सुरु गरेको कामबाट निर्धक्क सफलता हासिल गर्नका लागि चाणक्यको यी सुत्र मनन गर्नैपर्छ ।

सधै राखौं सकारात्मक सोंच: चाणक्यका अनुसार कुनैपनि नयाँ काम सुरु गर्नुअघि सोंच सकारात्मक हुनुपर्छ । त्यसबाहेक आफुले काम गर्ने समय, स्थान, लगानीबारे पनि हेक्का राख्नुपर्छ । आफुलाई उत्त काममा सहयोग गर्ने कति व्यक्ति छन् ? यसबारे पनि जान्नुपर्छ ।

आफ्नो क्षमताको हिसाब लगाउनुपर्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *