चर्चीत पत्रकार सन्तोश देउवालाई यो के आइलाग्यो यस्तो

अहिले पछिलो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाले आफ्नो स्वास्थ्य खराब भएकोले अस्पताल’को बेडमा छन्। आफ्नो फेसबुकमा पोस्ट गर्दै म फेरि उठ्नेछु किनकी हजुरहरुको माया मसंग छ भन्ने स्टाटस लेखेका छन्।

सानैदेखी निकै नै मेधावी छात्रमा गनिएका सन्तोश कक्षामा सधै प्रथाम हुन्थे । वास्तवमा भन्ने हो भने उनले पढेको सायद घर परिवारका सदस्यले समेत थाहा पाउदैनथे ।

प्रायागरि सन्तोश घरका सबै सदस्य सुतेको बेला पढ्थे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *