फेरी बढयो कर , कुन सवारीको कर कति ?

सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएको छ । शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत् सरकारले दुईपांग्रे सवारी साधनको कर २० प्रतिशतसम्म बढाएको हो ।विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकलरस्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो । ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ ।अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ । नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a comment

Your email address will not be published. Required fields are marked *