हरेक-बिहान भिजेको चना खानुका फाईदै फाईदा ! तुरुन्तै हेर्नुहोस्

काठमाडौं : पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो ।चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्र”शस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्व”स्थ राख्न म”द्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै मह”त्वपूर्ण तथा लाभदायक मानिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a comment

Your email address will not be published. Required fields are marked *