फ्रिजमा राखेको अण्डा यसकारण भुलेर पनि नखानुहोस्

अण्डा हाम्रो स्वास्थयको लागि निकै फाइदाजनक छ । अण्डामा भिटामिन ए, बी, डी र बी १२ का साथै लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्व प्रशस्त पाइन्छ । प्रशस्त प्रोटिन पाइने अण्डा दैनिक खानु निकै राम्रो हुन्छ । अण्डाले शारीरिक विकाशको लागी निकै आवस्यक छ । यसको सेवनले मोटोपन, थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने समस्या हटाउछ । अण्डालाई आँखाको शक्तिलाई बचाउछ । सेवन गर्दा यस्ता अनेकौ फाइदा हुने अण्डा फ्रिजमा भुलेर पनि राख्नु हुँदैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *