सोच्नै नसक्ने गरी घट्यो खाने तेलको मूल्य

पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गरे ।विभागलेविभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजकसंलग्नटोलीलेदेशकाविभिन्नठाउँमासञ्चालिततेलउद्योगमाअनुगमनगरेकोथियो ***** यो समाचार

Leave a comment

Your email address will not be published. Required fields are marked *