टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले १५ रूपैयाँमा २०० एमबी र ६० रूपैयाँमा १ हजार एमबी डेटा उपलब्ध गराउने छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a comment

Your email address will not be published. Required fields are marked *